Nepal Online Academy Quiz Details

Terms and conditions

नेपाल अनलाईन अकेडेमीको Quiz मा भाग लिने सहभागि १८ बर्ष भन्दा माथीको हुनु पर्नेछ । यो कुनै ग्यामवलिङ्ग प्रतियोगिता हैन । यस प्रतियोगितामा भाग लिन सहभागीले कुनै पनि माध्यम बाट केहि पनि रकम या टोकन कसैलाई बुझाउनु पर्दैन । यो प्रतियोगिता बारेमा अन्तिम निर्णय गर्ने अधिकार नेपाल अनलाईन अकेडेमि संग हुनेछ र प्रतिकुल समय नभएमा नेपाल अनलाईन अकेडेमि यो प्रतियोगिता कुनै पनि समय रद्द गर्न सक्नेछ ॥

सहि उत्तर दिने एक जना बिजेतालाई रु. १०० ‌को मोवाइल रिचार्ज र रु. २० को मोबाईल रिचार्ज तपाईको साथीलाई पनि

शर्तहरु:-

१ तपाइले Nepal Online Academy को फेसबुक पेज, यो पोस्ट लाइक गरेको हुनु पर्नेछ र Nepal Online Academy को युट्युव च्यानल फलो गर्नु होला

२ यो पोस्ट सेयर गर्न र Nepal Online Academy को ग्रुप join हुनुपर्नेछ ।

३ उत्तर दिदा तपाईको एक जना साथीलाई ट्याग गर्नुपर्ने हुनेछ। आज ट्याग गरेको साथी, हिजो या कुनै दिन पहिले ट्याग नगरिेएको साथी हुनु पर्नेछ ।

४. तपाइको साथीले तपाइको कमेन्टमा लाइक र कमेन्ट गरेमा मात्र उहाले आफ्नो भागको पुरस्कार जित्नु हुनेछ ।

५, नेपाल अनलाईन अकेडेमीका अरु पोस्टहरूमा लाईक, सेयर र आफ्नो बिचार राख्ने साथीको जित्ने मौका धेरै हुनेछ !

यदि तपाई बिजेता बन्नु भयो भने तपाईको साथीलाई पनि रु. २० को रिचार्ज पाउनु हुनेछ

३० दिन सम्म यो Quiz खेलि सबै भन्दा धेरै सहि उत्तर दिने र सबै भन्दा धेरै पोस्ट सेयर गर्ने कोहि १ प्रतियोगिलाई १ स्पेशल पुरस्कार !